२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना नियन्त्रण पूर्वतयारीबारे स्थानीय तहसँग जानकारी माग

सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि स्थानीय तहबाट भएको पूर्वतयारीको विवरण मागेको छ।

भारतमा संक्रमितको संख्या ११० पुग्यो, चीनमा जनजीवन सामान्य बन्दै

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ११० पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ।

'काेराेनासँग मिलेर लडाैं"

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

'थप २३५ आइसियू बेड तयार हुँदै'

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्।

दिल्लीबाट फर्केका युवामा 'कोभिड–१९' संक्रमणको शंका

भारतको नयाँ दिल्लीबाट मजदुरी गरी पर्केका एक युवकलाई कोभिड १९ संक्रमणको आशंकामा उपचारका लागि जानकी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा पठाइएको छ। तीन दिनअघि घर फर्केका भगवानपुर गाउँपालिका–४ ठाढीका २२ वर्षिय शिवा पासवानलाई आइतबार प्रारम्भिक जाँचपछि उच्च ज्वरो लगायतका कोरोनाका लक्षण देखिएको छ।

खुला सीमामा ‘कोभिड-१९’ को उच्च जोखिम

खुला सिमानामा बस्नेलाई जति फाइदा छ, सीमा सुरक्षामा उत्तिकै चुनौती पनि छ। यतिबेला खुला सिमानामा वेरोकटोकमा भईरहेको आवागमनले ‘कोरोना भाइरस’ को सुरक्षा चुनौती बढेको हो’ बर्दियाका एसपी राजेश नाथ वास्तोलाले पहिलो ऐजेण्डा प्रस्तुत गर्दे भने, ‘यति बेला सीमामा कोरोना भाईरस’ संक्रमित मूख्य चुनौती बनेको छ, भने लागुऔषध तथा मानव वेचविखन जस्ता बिषय सहायकका रूपमा अहिले देखिएका छन्।’ एकातिर सीमा आसपासका सर्वसाधारणले खुला सीमालाई जीवनयापन सहज भएपनि संक्रमित आवागमन भएमा ‘कोरना भाईरस’ सर्ने उच्च जोखिम भएको उनले बताए।

झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो।

चीनको कोरोना–नियन्त्रण पाठ

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

तीव्र तयारीमा जुट्यो प्रदेश २

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न प्रदेश २ ले तीव्र तयारी थालेको छ। सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा सरकार लागिपरेको छ।

भारतद्वारा पर्यटक भिसा बन्द

विश्वव्यापी रूपमा बढ्दो प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो।

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।

संकटमा सुशासन

सरकारले ठाउ‘विशेष पहिचान गरी कोरोनाको लक्षण परीक्षण गर्र्ने, पर्याप्त क्वारेन्टाइनको व्यवस्था गर्नेलगायत काम गर्न सकिरहेको छैन।

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

कोरोना भाइरस (कोभिड–१९)का कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्