छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता
धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।
धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।
हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।