८ मंसिर २०८१ शनिबार
image/svg+xml

राप्रपा संसदीय दलको बैठक बस्दै

बैठकमा संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत दिने भन्ने विषयमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

रास्वपा संसदीय दलको बैठक सुरु, बजेट अधिवेशनबारे छलफल

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

मुख्यमन्त्रीमा रेशमका उम्मेदवारलाई कांग्रेसको औपचारिक समर्थन

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ। लक्ष्मण चौधरी नाउपा नेता रेशम चौधरी पक्षधर हुन।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

संसद भवनस्थित ल्होत्से हलमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

रास्वपाको संसदीय दलको बैठक सिंहदरवारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले सिंहदरवारमा जारी छ।

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छ। उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज साँझ ४ बजे बस्ने भएको छ।

रास्वपाको संसदीय दलको बैठक भोलि, हिउँदे अभिवेशनबारे छलफल हुने

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।

विद्यालय शिक्षा विधेयकबारे काँग्रेस संसदीय दलमा छलफल हुँदै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

काँग्रेस संसदीय दलको बैठक आज सकिने

बैठक आज बिहान ११ बजेबाटत नयाँ बानेश्वरमा शुरु हुनेछ। गत शुक्रवारबाट शुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउने लगायत पार्टीका बारेमा छलफल भइरहेको छ। बैठक आज निस्कर्षसहित सकिनेछ ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको तोत्से हलमा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्