१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। संसद भवनस्थित ल्होत्से हलमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ।

प्रकाशित: ३ वैशाख २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App