१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।

 मंगलवारबाट शुरु भएको बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ।

प्रकाशित: १० आश्विन २०८० ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App