१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छ।

उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज साँझ ४ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App