१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

३४ वर्षीय गैब्रियल फ्रान्सका नयाँ प्रधानमन्त्री

राष्ट्रपति इम्यानुएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटललाई चयन गरेका हुन्।

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा पदबाट राजीनामा

अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘थेरानोज’को सपना पछ्याउँदै नयाँ कम्पनी

एलिजाबेथको उत्थान र पतनमाथि बेस्टसेलर किताब लेखियो, गज्जबको टेलिभिजन शृङ्खला पनि बन्यो। भविष्यमा अझै बन्लान् पनि। नबनुन् पनि कसरी? आखिर ‘थेरानोज्’ शताब्दीकै सबैभन्दा खराब ‘बिजनेस स्टोरी’मध्ये एक प्रमाणित जो भयो!

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग ९करिब २० करोड १० लाख अमेरिकी डलर० खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ।

नेपाल आइपुगिन् अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो

भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूतावासले जनाएको छ।

अमेरिकी सहायक विदेशमन्त्री आज आउँदै

ग्लोबल पब्लिक अफेयर्ससम्बन्धी अमेरिकी कार्यबाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडेउ बुधबार काठमाडौं आउँदै छिन्।

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लन्डनमा

भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलाइतको औपचारिक भ्रमणमा पुगेकी हुन्। सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ।

एलिजाबेथको निधन र नेपाल

बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।

नेपालप्रति सद्भाव राख्ने महारानी एलिजाबेथ,अब सम्झनामा मात्र

महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरेकी थिइन्। त्यसको २५ वर्षपछि सन् १९८६ फेब्रुअरी १७ मा दोस्रोपटक नेपाल आइन्। गत चैतमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भर्चुअल रूपमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजावेथले आफ्नो दुईपटकको नेपाल भ्रमणको स्मरण गरेकी थिइन्।

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन्।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन,दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेट: कर्णालीका द्वन्द्वपीडित बारे चासो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।

बेलातयी महारानी एलिजावेथलाई कोभिडपोजेटिभ

बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ। महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्