कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारी पूर्ण रहेको भन्दै नागरिकमा अस्वस्थता नहोस् भनी आश्वस्त पारेका छन्।
शुक्रबार एक कार्यक्रमबीच महानिरीक्षक कार्कीको शब्दमा रहेको गीत नेपाल प्रहरीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।
नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले गरेको निर्णयअनुसार नियमित महाधिवेशन कार्यान्वयन नभएकाले विधानअनुसार विशेष महाधिवेशन गरिएको बताए ।
अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
सहमतिसँगै प्रदर्शनका क्रममा पक्राउ परेका तीन जनालाई पनि छाडिएको छ । पीडित पक्षले जनही १५ लाख रुपैयाँ क्षतीपूर्ति माग गरेका थिए
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद भएको बताएका छन्।
‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैं थाहा छैन। यिनको भाग्य र भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफैं थाहा छैन।’
कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यी दृश्य निर्वाचन आयोग परिसर अगाडिको हो । जहाँ नेपाली कांग्रेसका दुई समूह आधिकारिकताको विषयमा छलफल गर्न निर्वाचन आयोग पुग्दा दुवैले नाराबाजी गरिरहेका छन् ।
निर्वाचन आयोग अगाडी दुई समूहका कांग्रेसको प्रदर्शन जारी छ ।