२१ आश्विन २०८१ सोमबार
image/svg+xml

किन हराउँदै छ फापर खेतीमा किसान मोह ?

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ।

हिउँदमा हिउँमै बिताउँछन् चौंरीपालक किसान

मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकाका स्थानीय हिउँका ढिस्काभित्र रहेका याकचौंरीका बथानसँग रमाइरहेका भेटिन्छन्।

दशमा पढ्ने सविनले उडाए ‘नमूना हवाईजहाज’, बनाए बिजुली साइकल र गर्ल्स सेफ्टी...

बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्।

ढिके नुनबाट टाढिंदै बझाङी

साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ।

श्रीमान विव्यसको अध्यक्ष र श्रीमती प्रअ, ६४ लाख 'हिनामिना'

श्रीमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र श्रीमति प्रधानाध्यापक बनेपछि मनलाग्दी विद्यालयमा अनियमिता गरेको खुलासा भएको हो।

घोरेपानी–पुनहिल बिर्साउने ‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

माप्य दुधकोशी गाउँपालिका ५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ।

जाजरकोट भूकम्पले पशुपक्षी तर्फ १० करोड क्षति

प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ।

शिक्षकको सरुवा रोक्ने निवेदन उच्च अदालतबाट खारेज

सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ।

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्