२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्प प्रभावित क्षेत्रमा 'हरित पुनःस्थापना'को तयारी

कर्णाली प्रदेश सरकारले सो क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भएको हो।

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन्।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा जग्गा अधिग्रहण

तनहुँको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ।

असुरक्षित गर्भपतनः औषधिको जथाभावी सेवनले महिला जोखिममा

गर्भपतन गराउन सरकारी अस्पतालबाट निःशुल्क औषधि पाइने भए पनि अरूले थाहा पाउँछन् कि भनेर र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नलागेर निजी मेडिकल पसल/क्लिनकमै जाने गरेको पीडितहरूको भनाइ छ।

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जोखिम न्यूनीकरणका लागि जुम्लामा विपद् पूर्वतयारी अभ्यास

जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका ४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ।

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्