कोशी एलाइट कपमा मोरङको विजयी सुरुवात
विराटनगरमा बुधबारदेखि सुरु भएको ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मोरङले विजयी सुरुवात गरेको छ । मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ ।
विराटनगरमा बुधबारदेखि सुरु भएको ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मोरङले विजयी सुरुवात गरेको छ । मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ ।
बुधबार साँझ काठमाडौंमा वर्षा भएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
‘कस्तो समाचारलाई दिँदा राष्ट्रको हित हुन्छ भन्ने कुरालाई ध्यान दिइदिनुहोला। स्टन्टबाजलाई धेरै प्रचार गरिदिनुभयो भने देश फेरि पनि दुर्घटनामा जान्छ,’ उनले भने।
कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योगधन्दा खुलेका छन । यस्तै सोही अवधिमा भने चल्न गाह्रो भए पछि ८९ उद्योग धन्दा बन्द भएका छन ।
समाचारको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले बिहीबार (माघ १५ गते) देखि १२ औं संस्करणको हिसान स्पोटर्स मिट सुरु गर्दैछ । स्पोट्र्स माघ २८ गतेसम्म चल्नेछ ।
म्याग्दी क्षेत्र नम्बर-१ का उम्मेदवार महावीर पुनले चुनाव जित्नकै लागि आफूले मतदातासामु लम्पसार पर्ने वा खुट्टा ढोग्ने काम नगर्ने बताएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नागरिकका आवाज र मागलाई समेट्ने घोषणा पत्र तयार पार्न नागरिक समाजले राजनीतिक दलहरूलाई अपिल गरेको छ ।
‘म कसैलाई दोष दिन चाहन्न। तर, कांग्रेसले के ठान्नुपर्थ्यो भने यो हाम्रो जननी हो, आमा हो। हामी हो यसको जेठो छोरा, हामी हो जेठो छोरी। हामीले गर्नुपर्छ यसको सेवा।’
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो।
आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।
आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि हिमाली जिल्लामा रहेका मतदान केन्द्रहरू सार्ने विषयमा गृह मन्त्रालयले कुनै औपचारिक निर्णय नगरेको बताएको छ।
देउवासँग भिडेकै कारण उनले चर्चा कमाएका पनि थिए। स्वतन्त्र उम्मेदवारका रूपमा लडेका सागरले त्यो बेला १३ हजार ४२ मत प्राप्त गरेका थिए।
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।