५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

दीपेन्द्रको टी-२०आई अलराउन्डरमा वरीयाता सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौं स्थानमा उक्लिएका  हुन्। यसअघि उनी आठौँ स्थानमा थिए।

वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् भने दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन्।

 

प्रकाशित: १४ माघ २०८२ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App