७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बुवा माओवादी लडाकु, आठ छोराछोरी प्रहरी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का भक्तबहादुर कठायतको घर सबै सन्तान भेला हुँदा प्रहरी चौकीजस्तै लाग्छ।

माओवादी लडाकु शिविरहरूमा भएका भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्छ: काँग्रेस सांसद राणा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन।

दोषीलाई कानुनी दायरामा ल्याइन्छ: प्रधानमन्त्री

‘लडाकु शिविरमा अनियमितता भएको भए छानबिन गर्न म तयार छु र त्यसमा दोषी ठहरिए जेल जान पनि तयार छु। क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ। पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपका लागि आरोप मात्रै हो।’

लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्रही,दोषी ठहरिए जेल जान तयार छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व माओवादी लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्राही भएको बताएका छन्।

माओवादी लडाकु शिविरको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्।

ऐना होइन, अनुहार पो पुछ्नु छ कमरेड!

राजनीतिबाहेक अन्य कुरा परिवर्तन नभएकोमा युद्धमा होमिएका उनीहरू यतिबेला निरास भएका हुन्। ‘हिजो सपना ठूलो थियो। साच्चिकै सबै गतिशील थियौं। पार्टी अभिभावक थियो। आज सबै लथालिङ्ग छ।

कमाण्डको बोली नै गोली हुन्थ्यो

रुकुम पूर्व रुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।

पूर्व माओवादी लडाकु र नेपाली सैनिकसहित लुटपाटमा संलग्न समूह पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको एक सुन पसलमा दिउँसै अत्याधुनिक हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्