५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले स्पष्ट नपार्दासम्म संसद् अगाडी बढ्न दिन्नौंः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरुले पनि आजको बैठकमा विरोध जनाएका छन्। नागरिकता विधेयक प्रमाणीकरण, अखण्ड भारतको नक्सा, लगायतको विरोधमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्दै यसबारे स्पष्ट नपारेसम्म सदन चल्न नदिने बताए।

संसद बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाका आजको बैठक स्थगित गर्न प्रस्ताव पेश गरेको छ। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रस्ताव पेश गरेका छन्।

'अखण्ड भारत' को नक्सा विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन (फोटोफिचर)

भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले प्रदर्शन गरेको छ।

सांसद्लाई ५ करोड छुट्याउनु आवश्यक थिएनः राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको बताएका छन्।

राप्रपा अध्यक्ष लिङदेनको प्रश्नः अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ‘अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ’ भन्दै प्रश्न गरेका छन्।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

प्राइमरी निर्वाचनमा जाने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रादेशिक र संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ ‘प्राइमरी निर्वाचन प्रणाली’मा जाने भएको छ।

कांग्रेस–एमालेको विकल्प बन्ने राप्रपाको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी हुने दाबी गरेको छ।

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ।

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ।

राप्रपाले रोष्ट्रम घेरेपछि बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

आकस्मिक समय नदिएपछि राप्रपा सांसद्ले घेरे रोष्ट्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेका छन्।

राप्रपा महिला संगठनमा अञ्जना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल चयन भएकी छन्।

महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता (तस्वीरहरु)

राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्