४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आकस्मिक समय नदिएपछि राप्रपा सांसद्ले घेरे रोष्ट्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले आकस्मिक समय नदिएको भन्दै रोष्ट्रम घेराउ गरेका छन्। 

आजको बैठक सुरु हुने बित्तिकै राप्रपा अध्यक्ष राजेन्द्रसिंह लिङदेनले बोल्न समय मागेको थिए। तर सभामुख देवराज घिमिरेले आकस्मिक समय हटाएको भन्दै पछि शुन्य समयमा बोल्न अनुरोध गरे। आकस्मिक समय नदिएपछि राप्रपा सांसह्हरु उठेर रोष्ट्रम घेर्न पुगेका थिए। 

प्रकाशित: २७ वैशाख २०८० ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App