८ चैत्र २०८२ आइतबार
image/svg+xml

हुम्लामा सुत्केरी महिलाको सेनाद्वारा हवाई उद्धार

हुम्लाको चखेली गाउँपालिका–४ की एक गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।

इनिशा विक हत्या प्रकरणको अनुसन्धान भइरहेको छ, छिट्टै सत्यतथ्य सार्वजनिक हुन्छ: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विक हत्या प्रकरणको अनुसन्धान तीव्र रूपमा भइरहेको र छिट्टै सत्यतथ्य सार्वजनिक हुने दाबी गरेका छन्।

हिमपातका कारण सडक अवरुद्ध हुँदा फसेका २५० यात्रुको उद्धार

बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो।

‘जातीय विभेद उन्मुलन गर्न सोचमा परिवर्तन आवश्यक’

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजयप्रसाद तिमिल्सिनाले जातीय विभेद उन्मुलन गर्न सबैको सोचमा परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिएका छन्।

उराँव समुदायले मनाए सरहुल पर्व

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन्।

मुस्लिम समुदायको सशक्तीकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएका छन्।

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताइन ।

एमाले ब्युँताउन सुरेन्द्रले अघि सारे तीन सर्त

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीनवटा प्रस्ताव अघि सारेका छन्।

म मन्त्रीको दौडमा छैन, तर जिम्मेवारी पाए भाग्दिनँ: राजीव खत्री

भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।

रास्वपा सांसद खत्री भन्छन्: म मन्त्रीको दौडमा छैन

भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खत्रीले पार्टीले जिम्मेवारी दिए नभाग्ने तर मन्त्री पदका लागि प्रयास नगर्ने बताए ।

सडकबाट लडेर वृद्धको मृत्यु

आज दिउँसो करिब २ः०० बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्रममा अचानक सडकबाट करिब १० मिटर तल खस्दा स्थानीय ७५ वर्षीय ज्ञानेश्वर पाण्डेको मृत्यु भएको हो।

दुई बस ठोक्किए: १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा शनिबार दिउँसो यात्रुबाहक सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।

अफिम जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

मकवानपुरको मनहरीबाट साढे तीन किलोभन्दा बढी अवैध लागूऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्