४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रिय सभा चुनावबारे छलफल हुने

बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।

एमालेको सचिवालय बैठक बस्दै

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने, भाेलि अन्त्येष्टि

हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, शव पार्टी कार्यालयमा राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

प्रचण्ड जापान जाने भएपछि पूर्व निर्धारित बैठकका समय परिवर्तन

आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जाने। पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।

पार्टी कार्यालय बनाउन बागलुङ कांग्रेस सक्रिय

बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ।

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन्।

एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।

नाचगानसहित एमाले पार्टी कार्यालय खुल्यो

तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्