जसपा केन्द्रीय समितिको बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आजको बैठकमा दुई महिने सङ्गठन निर्माण अभियानबारे छलफल हुने बताइएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।
आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जाने। पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।
‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।
बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन्।
नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।
तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।