१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । 

बैठक आज बिहान काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो। आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका पार्टीका नेताहरूको सहभागिता रहेको छ । 

प्रकाशित: १६ चैत्र २०७९ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App