१३ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ। ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताए।

हत्या आरोपमा पक्राउ

सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

विकास निर्माणमा मुख्यमन्त्रीको निगरानी

कोरोनाका कारण सम्झौता अवधि चैत मसान्तसम्म थपिएको छ। निर्माण कम्पनीले सडक ग्राभेल गर्नका लागि गिट्टी थुपार्दा महिनौंदेखि यो सडकमा चार पांग्रे साधन चलेका छैनन्। बुधबार सार्वजनिक विदाको दिन विकास आयोजना अनुगमका लागि त्यहाँ पुगेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग स्थानीयले सडकमा थुपारिएका गिट्टी नविछ्याइँदा मोटरसाइकलबाहेकका साधनहरू चलाउन नसकिएको गुनासो मात्रै गरेनन्, महिनौंदेखि आफूहरूको माग सम्बोधन नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्