१२ माघ २०८२ सोमबार
image/svg+xml

मकवानपुरमा गुडिरहेको डिजेल ट्यांकरमा आगलागी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा सोमबार दिउँसो गुडिरहेको डिजेल बोकेको ट्यांकरमा आगलागी भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयले ‘हिमालयको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

पूर्वाञ्चल विश्वविद्यालयले हिमालयको भविष्य, दिगोपन र विकासको बाटो विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ।

सिन्धुलीका २५ मतदानस्थल अति संवेदनशील, सुरक्षा निगरानी बढाइयो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २५ मतदानस्थल सुरक्षा दृष्टिकोणबाट अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले बताइन्।

उजुरीका आधारमा धमाधम स्पष्टीकरण सोध्दै आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थासँग स्पष्टीकरण मागेको छ।

राष्ट्रियसभा निर्वाचनः जनप्रतिनिधिकै मत बदर

लुम्बिनी प्रदेश अन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ।

मन्त्रिपरिषद् बैठक: चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।

सकियो समानुपातिकतर्फको मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ।

नेपालगञ्जमा बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना समान्य घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको स्वागतका लागि बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल पुगेका समर्थकहरू गाडीबाट खसेका छन्।

बदेलको आक्रमणबाट वृद्धको मृत्यु

दैलेखको भैरवी गाउँपालिका–६ कुर्माकोटमा जंगली बदेलको आक्रमणबाट ७७ वर्षीय प्रदीप सिंहको मृत्यु भएको छ।

राष्ट्रियसभाले पारित गर्‍यो चलचित्र विधेयक

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरी पारित गरेको हो।

बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।

त्रिविको ताल्चा खुलेपछि विद्यार्थीको नाराबाजी

त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा खोले लगत्तै विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

शालिकअगाडि आँशु, मतपेटिकामा सौदा: जुम्लामा कांग्रेसको चुनौती

राजनीतिमा स्मृति, संवेदना र सन्देश एकसाथ प्रयोग हुने दृश्य जुम्लामा फेरि दोहोरिएको छ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटी अध्यक्ष एमालेप्रवेश

नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीनअध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।

हराएको चाँदीसहित एक जना पक्राउ

ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदीसहित एक शंकास्पद व्यक्तिलाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्