१ मंसिर २०८१ शनिबार
image/svg+xml

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार पुनः मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज शुक्रबार हुने मन्त्रिपरिषद विस्तारमा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खडकालगायत पर्दैछन् ।

चिनियाँ वर्चस्वको विस्तार

नेपालमा भारतको चर्को आलोचना गरे रातारात 'हिरो' होइने चलन छ। भारतीयहरूले पनि त्यस्तो प्रवृत्तिलाई कमजोरको केट्यौली घुर्की भनेर सहिदिन्छन्। महाशक्ति बन्ने तरखरमा रहेको उत्तरी छिमेकीसँग त्यस्तो सहनशीलताको अपेक्षा नराखे हुन्छ।

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

पाली कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै प्रभावशाली नेताहरू अर्को महाधिवेशन केन्द्रित समूह विस्तारमा अहिलेदेखि नै सक्रिय हुन थालेका छन् । पार्टीको तल्लो निकायले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्र बनाइरहेका बेला नेताहरू स्वार्थ केन्द्रित समूह विस्तारमा लागिपरेका हुन् ।

स्थानीयको अवरोधका कारण ठूला सडक विस्तार अलपत्र

स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ ।

'सडक विस्तारपीडित'को बन्दमा आंशिक प्रभाव (लाइभ भिडियाे)

काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ।

१७ किलोमिटर चक्रपथ विस्तारमा अन्यौलता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत (२०७३–२०७८) सम्म चक्रपथ सडकखण्ड निर्माणसम्पन्न गर्ने लक्ष्य राखेपनि सडक निर्माणको अझैसम्म सुरसारै भएको छैन्।

सडक विस्तार विरुद्ध प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा

कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११ मिटर विस्तार गरी २२ मिटर फराकिलो बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणले शुक्रबार चिन्ह् लगाएको थियो ।

सरकार विस्तार, कांग्रेसबाट १० राज्मन्त्री थपिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थपेका छन्।

मध्यपहाडी राजमार्ग विस्तार रोकियो

ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पर्याप्त समन्वय नहुँदा मध्यपहाडी राजमार्ग निर्माण एवं विस्तारको काम लामो समयदेखि रोकिएको छ ।

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ।

संगठन विस्तार अभियानमा मधेसी दल

संविधान संशोधन गर्न दबाब दिइरहेका मधेसी मोर्चामा आबद्ध दलले भित्रभित्रै संगठन विस्तार अभियान तीव्र पारेका छन्। मागबमोजिम संविधान संशोधन भए चुनाव आफ्नो पक्षमा पार्न ती दल संगठन विस्तारमा जुटेका हुन्।

त्रिपुरेश्वर-कंलकी-नागढुंगा विस्तार सुस्त

उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कंलकी–नागढुंगा भएर दैनिक हजारौं सवारीसाधन गुड्छन्। दिनहुँ हुने ट्राफिक जामले १२ किलोमिटर पार गर्न घन्टौं लाग्ने गरेको छ।

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ।

‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रधानमन्त्री दाहाल गोवा प्रस्थान

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नेछन्। सोक्रममा प्रधानमन्त्री दाहालले नेपालको आवश्यकता र हितलाई पूरा गर्नेतर्फ सम्मेलनलाई बढीभन्दा बढी सदुपयोग गर्नेछन्। सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ ।

‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ले माओवादी सांसदकै टाउको दुख्यो

माओवादीले राजनीतिक प्रशिक्षण र दस्तावेजमा जहीँतहीँ प्रयोग गर्ने दुई शब्द छन्— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद। कुनै बेला माओवादीले खुबै माया गरेर प्रचार गरेका यी दुई शब्दले एक जना माअाेवादी सांसदकै टाउको दुःखाइ दिएको छ। मंगलबार संसदमा बोल्दै उनले राष्ट्रिय अभिलेखबाट समेत ती दुई हटाउनुपर्ने माग गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्