जसपाका जिल्ला अध्यक्ष यादवको वडाध्यक्षको उम्मेदवारी रद्द
जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ।
ताप्लेजुङमा दुईजना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्।
जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।
रौतहटको गढीमाई नगरपालिकाका स्थायी बासिन्दा आजाद प्रदेश सभामा विकास समितिका सभापति पनि थिए।
धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।
स्थानीय तहमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा नगर्ने जसपाका नेताहरूले सार्वजनिक रूपमा घोषणा गरेका थिए तर कैलालीमा त्यस्तो भएन। कैलालीमा जसपाले लोसपा र नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ।
रौतहटको बौद्धिमाई नगरपालिकाकी उपमेयर एमालेमा प्रवेश गरेकी छिन्।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ।