१२ असार २०८१ बुधबार
image/svg+xml

भेडी गोठमा आगलागी हुँदा एक जनाको मृत्यु, ६० भेडा जले

हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।

डढेलोमा घाइते एक बालकको मृत्यु

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ।

पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।

लाइफलाइन अस्पतालको डायलासिस भवनमा आगलागी

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।

आगो निभाउने क्रममा घाइते थप २ सैनिकको उपचारका क्रममा मृत्यु

डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीको गोदामको आगो निभाउन ४५ मिनेटपछि दमकल !

आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।

डढेलोकाल

तराईका झुपडीमा बस्ने लाखौँ दीनदुःखीका लागि यो याम काल नै सावित हुने गरेको छ। नेपालमा भूमिहीनको संख्या निरन्तर बढ्नुको एउटा मुख्य कारण यो पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्