२० वैशाख २०८१ बिहीबार
image/svg+xml

जापानी परराष्ट्रमन्त्री खामिखावा वैशाख २३ मा नेपाल आउने

जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख अर्थात् वैशाख २३ नेपाल भ्रमणा गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

कतारी अमिरको भ्रमण सुनौलो अवसर, विज्ञहरु भन्छन्: नेपालले धेरै लाभ लिन सक्छ

नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन्।

कतारका अमिर भाेलीदेखि दुईदिने औपचारिक भ्रमणमा नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भाेलीदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।

टेस्लाको चार हजार गाडीमा खराबी आएपछि एलन मस्कको भारत भ्रमण स्थगित

विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने भएपछि उनले आफ्नो भारत भ्रमण स्थगित गरेका हुन्।

कतारका अमिर मङ्गलबार नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

सप्ताहव्यापी चीन भ्रमण पछि आज स्वदेश फर्कदै उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्।

परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति रिजालको टिप्पणीः कति फुर्सदिला मन्त्री?

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणप्रति सत्ता गठबन्धन दलकै नेताले आलोचना गरेका छन्।

९ दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आज चीन जाँदै

९ दिने भ्रमणका लागि जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठ अहिले बिहान १०ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।

चिनियाँ व्यवसायीले माग गरे एक लाख किलो चिया

अनुगमन तथा भ्रमणका लागि नेपाल आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्