२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेसनल लाइफको मुक्तिनाथ भ्रमण

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ।

कम्पनीले मासिक योजना अन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल दुई सय जनाभन्दा बढी वरिष्ठ अभिकर्तालाई मुस्ताङको मनोरम दृष्यहरू अवलोकन गराउने र मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरू बीच एक आपसमा अन्तरक्रिया हुने बताए।

प्रकाशित: १४ वैशाख २०८१ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App