२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मानवता बचाऊ !

जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।

विमान कुर्दाकुर्दै सुत्केरीको ज्यान गयो

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ।

पीडकले लिखित माफी मागेपछि काममा फर्किइन् डाक्टर अन्शु

'ललिताले मेरो लुगा नै च्यात्ने प्रयास गरिन्' उनले भनिन्,‘माथि युनिफर्म नलगाएको भए ललिता मेरो लुगा नै च्यात्ने थिइन्।’

गायक नरबहादुर बिसीले विवाहित छोरीलाई अंश दिए

गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए।

अमेरिकामा भेटिएको भनिएको मूर्ति नेपाल फर्काउन पहल सुरु

अंशुबर्माकालीन पार्वतीको मूर्ति अमेरिकामा फेला परेको समाचारपछि भक्तपुर नगरपालिकाले त्यसलाई फर्काउन पहल थालेको छ। भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा मन्दिरमा रहेको मूर्ति नेपाल फर्काउन भक्तपुर नपाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको जनाएको छ।

जिडिपीमा प्रदेश ३ को अंश सर्वाधिक

मुलुक पूर्णरुपमा संघीय संरचनामा गएको चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी)मा प्रदेश ३ को अंश सबैभन्दा धेरै देखिएको छ। प्रशासनिक रुपमा संघीयता दुई वर्षअघि नै लागू भए पनि बजेटरी हिसाबले लागू भएको यो वर्षदेखि हो।

पिताजीको नयाँ प्रेम

म कम्युनिस्ट पार्टीमा आएपछि काठमाडौ“ र नेपालबाहिरका जिल्लातिर जाने अथवा त्यहा“बाट आउने कम्युनिस्ट नेताहरू अनिवार्य मेरो डेरामा कम्तीमा एक रात बस्थे। पुष्पलाल श्रेष्ठ खरो र ठाडो व्यक्तित्वको धनी रहनुभएको हु“दा माताजीबाट उहाँले उस्तो आदरभाव पाउनुभएन।

अब गर्भ भित्रकै बच्चालाई पनि अंश

हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउनेछन् ।

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

कांग्रेसले सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन्।

अंशवण्डा विवादमा बाबुले गरे छोराको हत्या

यशोधरा गाउपालिका–३ बसन्तपुरको हर्दिहवा गाउका ७२ बर्षे मोहन बरईले आफ्नै छोराको सोमबार हत्या गरेका छन्। जग्गाको अंश विवाद हुँदा बरइले छोरा ५० बर्षे तिर्थलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

अंशबण्डा विवादमा भाईको हत्या

आफ्नै भाइकाे हत्या गरी रूकुममा एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। आठबीसकोट नगरपालिका ठूली बार्खुका रुद्रे पुन मगरले भाइ जोखबहादुर भन्ने इन्द्रे पुन मगरलाई हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

स्थानीय अंश समावेश गरी पाठ्यक्रम

रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंशसमेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ।

सेयर घरपरिवारको अंश बण्डा जस्तै हो: सरोज भट्टराई

सेयर भनेको सामान्य भाषामा घरपरिवारको अंश बण्डा जस्तै हो । कुनै पनि कम्पनीलाई पुँजी आवश्य हुन्छ र पुँजी संकलन गर्न कम्पनीले सेयर निष्कासन गर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्