४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से परिसूचक ५.८९ अंकले गिरावट

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सेयर बजारका लगानीकर्ता पर्ख र हेरमै

आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।

निर्वाचनले पनि शेयर बजारमा उत्साह थपेन

निर्वाचन अघि २५.५७ अंकले बढेर बन्द भएको शेयरबजार मंगलबार भने एक्कासी ७.१३ अंकले घटेको थयो।

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

दुई महिनापछि दुई अर्ब बढीको सेयर कारोबार

सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।

घरजग्गा कारोबार कम्पनीबाट लागु गर्ने तयारी अलपत्र

घरजग्गा कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन कम्पनीमार्फत गराउने सरकारको तयारी प्रतिनिधिसभाको अन्त्यसँगै अलपत्र बनेको छ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ।

चीनले माग्यो रोकिएका गाडीको विवरण

चीनले एक पक्षीय रूपमा नेपालसँगका दुई नाका बन्द गरेको विषयमा आलोचना भएपछि नाका सञ्चालन गरेर रोकिएका गाडी पठाउन सकारात्मक देखिएको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

आइतबार c २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ।

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३।३५ अङ्कले घटेर दुई हजार ६२।८० अङ्कमा सीमित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्