भर्ना बन्दले बिपीमा गर्भवतीको बिचल्ली
शल्यक्रियाका लागि आवश्यक सर्जन गाउनलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागले गर्भवतीलाई भर्ना लिन बन्द गरेको छ।
शल्यक्रियाका लागि आवश्यक सर्जन गाउनलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागले गर्भवतीलाई भर्ना लिन बन्द गरेको छ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति ज्ञानेन्द्र गिरीलगायतले काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४औं सिनेट राखेर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका छन्।
आजको कांग्रेस पचासौँ जातका पशुपक्षीको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो छ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला सानो देशको अग्लो र दूरदर्शी राजनेता भएको बताएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक चार सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।