२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नबिल बैंकको पाँच वर्ष यताकै न्यून लाभांश

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

इडब्लुबीको कार्यक्रममा नबिल बैंकको सहयोग

नबिल बैंकले इन्जिनियर्स विदउट बोर्डस (इडब्लुबी) नेपालले कीर्तिपुरको पाँगा माविका विद्यार्थीहरुका लागि गरेको अभिमुखिकरमा सहयोग गरेको छ।

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो।

‘नबिल जेन अल्फा’ योजना सार्वजनिक

बालदिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना सार्वजनिक गरेको छ।

नबिलका आठ नयाँ शाखाको उद्घाटन

नबिल बैंकले एकै दिन आठ शाखा विस्तार गरेको छ। बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुङ्गा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

युनिलिभर र नबिल बीच 'च्यानल फाइनान्सिङ' सम्झौता

च्यानल फाइनान्सिङ अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन गरिएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको हो।

नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

नबिल बैंकले ललितपुर महानगरपालिका वडा २१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

नबिल बैंकको वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरूआत गरेको जानकारी दिए।

‘नबिल सामाजिक उद्यमशिलता’ दोस्रो ब्याचका लागि आवेदन खुल्ला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।

नबिलले सुरु गर्‍यो एकीकृत कारोबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार सुरु भएको छ। नबिल बैंकको ३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रूपमा उद्घाटन गरी एकीकृत कारोबार थालेको घोषणा गरेका हुन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्।

नबिल बैंकका नवनियुक्त सीईओद्वारा पदभार ग्रहण

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्