शुक्रले गरे सेन्ट्रल ओपनको उपाधि रक्षा
नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले चार स्ट्रोकको अग्रतासहित शुक्रबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।
नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले चार स्ट्रोकको अग्रतासहित शुक्रबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।
नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एक स्ट्रोकको अग्रता लिएका छन्।
नेपालको आउटरिच एजेन्सी साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दि इयर २०२२ को अन्तिम सूचीमा प्रवेश गर्न सफल भएको छ।
अन्तर्राष्ट्रिय मुवाँथाई विजेता गुणराज रुचालले कम्बोडियामा प्रोफेसनल फाइट खेल्ने भएका छन्।
बर्जर पेन्ट्सले हिडन ट्रेजरसँगको सहकार्यमा मिस बर्जर, मिस ग्ल्यामर फेसन सो सम्पन्न गरेको छ।
प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा (भोलि) मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।
नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।
‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ। बौद्धस्थित हायत रिजेन्सी होटलमासेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई र्याम्पमा प्रस्तुत गरेका थिए।
दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।
बिहीबार ईन्दिराले फेसन डिजाइनर शरद केडियासंग 'इन्गेजमेन्ट' गरेकी हुन्। शरद र ईन्दिराल हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्।
इन्जिनियरिङ क्षेत्रको विशिष्ट मानिने 'प्रोफेसनल इन्जिनियरिङ अवार्ड'बाट २० जना इन्जिनियरहरु सम्मानित भएका छन्।
पोखराका होटल तथा रेस्टुरेन्टको खाना तथा सरसफाई र स्वच्छता गर्व गर्न लायक रहेको बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले बताए ।
‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।
रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।