१० मंसिर २०८१ सोमबार
image/svg+xml

'मास्टर सेफ प्रोफेसनल्स युके' टप ३ मा सन्तोष

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन्। योसँगै उनी फाइनल राउन्डमा प्रवेश गरेका छन्। शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन्।

‘फेसन अब पहुँचबाहिर रहेन’

नायिका ऋचा शर्मा र प्रियंका कार्कीको बिहेका ड्रेस डिजाइन गरेकी उनी अहिलेकी चर्चित डिजाइनरमध्येमा पर्छिन् । मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी उनले परम्परागत ड्रेस डिजाइन थालेको चार वर्ष मात्रै भयो । यति छोटो समयमा नै सफलता हात पारेकी प्रधानसँग पुष्पा थपलियाले गरेको कुराकानीः

फेसन इन्स्टिच्युटले माफी माग्यो

‘जातीय’ फेसन सोलाई प्राथमिकता दिएको आरोप लागेको फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीले माफी मागेको छ।

कालापत्थरमा फेसन रनवे

कासा नेपालले कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ सम्पन्न भएको जानकारी गराएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरिएको जानकारी कासा नेपालले गराएको थियो।

फेसन गर्न फिल्मको बजेट अपुग

‘नाइँ नभन्नु ल २’बाट नेपाली रजतपटमा डेब्यु गरेकी वर्षा सिवाकोटी फिल्म ‘पशुपतिप्रसाद’बाट नोटिसमा परेकी हिरोइन हुन् । पछिल्लो समय उनले पल शाहको जोडी बनेर फिल्म ‘वीर विक्रम २’मा अभिनय गरेकी थिइन् । छोटो समयमै आफूलाई दर्शकमा चिनाउन सफल भइन् वर्षा । ‘

विवाहको फेसन

यतिबेला बिहेको सिजन सुरु भइसकेको छ । राजधानीका सबैजसो बुटिकहरूमा धमाधम बेहुला–बेहुलीका लुगा सिउने चटारोमा देखिन्छन् । पसलहरूमा ग्राहकको भिडभाड पनि उत्तिकै छ । फेसनका जानकारहरू हिजोआज विवाहका पोशाकमा धेरै परिवर्तन आइसकेको छ ।

सगरमाथा बेस क्याम्पमा फेसन सो हुने

संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।

सगरमाथा बेस क्याम्पमा फेसन सो हुने

संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।

कर्पाेरेट फुटसलमा आयोजक विजयी

प्रोफेसनल थर्टिजको आयोजनामा भक्तपुरमा शनिबार सम्पन्न भक्तपुरव्यापी कर्पाेरट फुटसल लिगमा आयोजक प्रोफेसनल थर्टिज विजयी भएको छ। गोर्खा इको प्यानल भक्तपुरलाई एकका विरुद्ध दुई गोलले पराजित गरी आयोजक प्रोफेसनल थर्टिज विजयी भएको हो।

पहेँला पहिरनमा आकर्षण

अहिले त्यही पहेँलो रंगलाई विभिन्न नाम दिन थालियो, जस्तैः वाइन एल्लो, लेमन एल्लो, पिच एल्लो, गोल्डेन एल्लो, हनी एल्लो, बटर एललो आदि। यसले गर्दा पनि मानिसको यो रंगमा आकर्षण बढेको छ।’

ओठको शृंगारमा फेसन

शृंगारलाई नारीको गहनाको रूपमा लिइन्छ। शृंगार मिलेन भने मानिसको सुन्दरता नै फिक्का हुन्छ। त्यसकारण शृंगार गर्दा ध्यान दिनुपर्ने सौन्दर्यकर्मीको सुझाव छ।

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :

फेसन बन्दै आँखाको मेकअप

स्वस्थ आँखाले मानिसलाई आकर्षक बनाउँछ। आँखालाई सौन्दर्य बढाउने साधन मात्र नभएर भाव व्यक्त गर्ने साधनको रूपमा पनि लिने गरिन्छ। आँखा आकर्षणहीन छ भने सौन्दर्य पनि फिक्का हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्