२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्री कपमा सेमीफाईनल समीकरण पुरा

कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो ।

मुख्यमन्त्री कपमा पर्वत र म्याग्दी क्वार्टर फाईनलमा

दोहोरो जितसँगै म्याग्दी पोखरामा आयोजित मुख्यमन्त्रीकपको क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।

कास्कीको हारसँगै शुरु भयो मुख्यमन्त्री कप भलिबल

कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता मंगलबार पोखरामा शुरुवात गरेको छ ।

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रधानमन्त्री कप: प्रिन्स र दीपेशबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र दीपेश धामी योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

टाइगरकप भलिबल प्रतियोगिता मंगलबारदेखि

पोखरामा हुने टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आहा–रारा गोल्डकप चैत १७ देखि २८ गतेसम्म

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता यसवर्ष चैत तेश्रो सातादेखि हुने भएको छ ।

पोखरामा महिला र पुरुष क्लब च्याम्पिनसिप भलिबल हुँदै

टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने भएको छ ।

आहा–रारा गोल्डकप गर्न चैत तेस्रो साताको समय माग

सहारा क्लव पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले तिथि भने उपलब्ध गराईसकेको छैन् ।

आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा हुने

कोरोना भाइरस महामारीमा परेको पर्यटन क्षेत्र उकास्न सघाउने गरि ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण पोखरामा हुने भएको छ ।

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

'प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ', मन्त्री रावलले भने,'हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन्।' खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे।

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो।

लुम्बिनी र एपिएफको सानदार सुरुआत

लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्