३० चैत्र २०८१ शनिबार
image/svg+xml ६:८ पूर्वाह्न

ओलीको ‘लाइफलाइन’ सडक, यात्रुको ‘स्ट्रगल लाइन’ बन्यो !

यो आयोजना ६ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। बुटवलको राजमार्ग चौराहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चार वर्षभित्र बुटवलदेखि नारायणघाटसम्म चार लेनको फराकिलो सडकमा सलल गाडी गुड्नेछन्।’ तर चार वर्षमा सकिनुपर्ने भनिएको सडक निर्माण अहिले ६ वर्षमा पनि ५४ प्रतिशत मात्र सम्पन्न भएको छ।

बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम

ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्