तस्बिरमा दुई राप्रपाको मिलन
दुई राप्रपाबीच एकता भएको छ । पूर्वपञ्चका दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपालबीच एकता भएको हो ।
दुई राप्रपाबीच एकता भएको छ । पूर्वपञ्चका दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपालबीच एकता भएको हो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उनले यी आरोपहरूले आफ्नो राजनीतिक यात्रालाई कमजोर पार्ने उद्देश्यले फैलाइएको बताउँदै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध आफू सधैं उभिएको उल्लेख गरेका छन्।
त्यसपछि ०७८ माघमा उनले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए। त्यसको केही समयपछि फागुन ७ गते उनले राप्रपा नेपाल गठन गरेका थिए।
परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो।
मुख्यमन्त्री यादवले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै सरकारले पूर्णता पाएको छ। यादव गत १९ मंसिरमा मुख्यमन्त्रीमा नियुक्त भएपनि दलीय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
निबन्धकार वसन्त खनालकाे निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपि केन्द्रित विमर्श भएको छ।
पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी प्रदर्शन, नेपाल-भारत सम्बन्ध, अग्निपथ योजनालगायत विषयमा पनि कुरा गरेका छन्।
पूर्वमा नाम चलेका १३ जना कविले एकपछि अर्को कविता वाचन गर्दै गए ।
सधैँ व्यस्त रहने सडकमा मान्छेको चाप कम भएको छ। भीडभाड रहने प्रशासन, मालपोत, नापी कार्यालयमा बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कवि गोष्ठी सम्पन्न भएको छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै ट्रफी टुरको मिति घोषणा गरेको हो। पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ।
मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आउँदाे चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ।
जिल्लाको ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।