१२ असार २०८१ बुधबार
image/svg+xml

'दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय'

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन्।

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

अत्यधिक चिसो बढेपछि बाँकेका अधिकांश स्थानीय तहले सूचना निकालेर विद्यालय बन्द गर्न निर्देशन दिएका छन्।

कहिल्यै नफर्कने गरी अस्ताइन् बिदामा नेपाल आएकी सञ्जिता...

बागलुङको ढोरपाटन नगरपालिका ५ प्याङ्खोलामा शनिबार भएको जिप दुर्घटनामा चन्द्रागिरि नगरपालिका ५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्।

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग: प्रभावितलाई मासिक घर भाडा दिइने

नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ।

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ। नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणा गर्ने तयारी भइरहेको छ।

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

फोहर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो।

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'

उदयपुरका २९ वर्षीय खत्रीको हत्यामा संलग्न दुई पक्राउ

नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो।

मङसिर २४ र २५ गते चन्द्रागिरि नगरपालिका वडास्तरीय कप फुटसल प्रतियोगिता हुने

चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना, मच्छेगाउँमा आयोजना हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्