२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विराट गोल्डकप फुटबलः साङ्ग्रिला क्लब फाइनलमा

विभागीय टोली एपीएफलाई हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

केसिसिएस फाइनलमा

काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसिसिएस) शुक्रबार वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

एन्जल्स हार्ट र किङडम फाइनलमा

एन्जल्स हार्ट र किङडम मंगलबार हिमालयन प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

ज्ञानोदय र संस्कृति क्वार्टरफाइनलमा

ज्ञानोदय बालवाटिका र संस्कृति दशौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ।

एसिसी प्रिमियर कप क्रिकेट :साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

आइएसए र आयोजक फाइनलमा

आइएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप बिहीबार गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।

ग्रिन भिलेज सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

पराजुली सेमिफाइनलमा

नेपालका नवराज पराजुली मंगलबार थाइल्यान्डमा जारी १८औं विश्व मुवाँथाई च्याम्पियनसिप अन्तर्गत पुरुष ७१ केजी तौलसमूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

आयोजक ऋत प्रि–क्वार्टर फाइनलमा

आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्