विभेदमुक्त समाज बनाउन ब्राह्मण, दलित र क्षेत्री एकै जग्गेमा
स्थानीयको अगुवाइमा शुक्रवार बगुवामा विभेदमुक्त समाज घोषणा गर्न श्रीमद्भागवत् प्रवचनसँगै मन्दिर उद्घाटन कार्यक्रम गरिएको थियो।
स्थानीयको अगुवाइमा शुक्रवार बगुवामा विभेदमुक्त समाज घोषणा गर्न श्रीमद्भागवत् प्रवचनसँगै मन्दिर उद्घाटन कार्यक्रम गरिएको थियो।
अध्यक्ष नेपालले नेपाली राजनीतिमा भ्रष्टाचार, मैमत्त प्रवृत्तिजस्ता कारणले विकृत बनेको उल्लेख गर्दै सत्ता परिवर्तनमात्र ठूलो कुरा नभई सामाजिक रुपान्तरण मुख्य विषय रहेको बताए।
दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।
एकाति र त्रिवि सभाको मंसि र १४ गतेको निर्णय विरुद्ध त्रिविका विद्यार्थी, पूर्वउपकुलपति र शिक्षकहरूनै आन्दोलनमा उत्रेका छन्, भने अर्कोतर्फ आंशिक शिक्षकसमेत समान कामको समान ज्याला माग गर्दै विश्वविद्यालयमा धर्ना बसेका छन्।
अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका हुन्। एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए।
‘फेरि पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन। अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन। सांकेतिक हुन्छ। किनभने हामी संसदबाट पनि बोलिराखेका छौं। सडकबाट पनि बोलकै छौं। र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं। शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन। त्यसो गर्नका निम्ति अब हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं। त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध।’
एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए।
नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन्।
जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ। उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ।
उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन सुझाव दिँदै अप्रत्यक्ष रुपमा राजा ल्याउनका लागि वकालत नगर्न अनुरोध गरे।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।
प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा रुपान्तरित हुँदै गएको एमालेबाट मुलुकले पार नपाउने दावी भट्टराईले गरे। एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको दियो भएको पनि उल्लेख गरे।
अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका ५ गठबन्धनहरुले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि खुलाए।
कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन्।