८ वैशाख २०८१ शनिबार

राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौंमा जारी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ।

एपिएफको फाइनल सम्भावना जीवितै

एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सूर्यले दिलाए बाग्मतीलाई पहिलो सफलता

स्पिनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि बाग्मतीले मंगलबार मधेस प्रदेशमाथि ८६ रनको जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो सफलता निकालेको छ।

युएईविरुद्ध सन्दिपले दिलाए नेपाललाई छैटौं सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइन: नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्दै

मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

प्रदेश २ को रोमाञ्चक जित

मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

प्रदेश १ र लुम्बिनीको विजयी सुरुआत

प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्