२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा गौरीगंगामा

सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रियुगाको तोरीबारीमा

सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

कामना बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा रमदैया भवाडीमा

सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

सिटिजन्स बैंकको पूर्वी रुकुमको महतमा शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वी रुकुमको भुमे गाउँपालिका, महतमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

मुर्कुटीमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

ग्लोबल आइएमईको शाखा कटारी बजारमा

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्