१९ वैशाख २०८१ बुधबार
image/svg+xml

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छः सांसद महासेठ

नेकपा (एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्।

फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँः सांसद महासेठ

नेकपा (एमाले) का सांसद रघुविर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताएका छन्।

केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेः महासेठ

नेकपा(एमाले)का नेता रघुविर महासेठले पार्टीका केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्