२२ असार २०८१ शनिबार
image/svg+xml

मनसुनजन्य क्षति: निजी घर पुनर्निर्माणमा छैन राज्यको भरथेग

बाढी, पहिरो, भारी वर्षाका कारण घरबासमा क्षति पुगेर विस्थापित बनेका पीडितको पुनःस्थापना र पुनर्निर्माणमा राज्यको उपस्थिति देखिएको छैन।

गडरायको गहना, ‘चम्ला झरना’

पूर्वाधारको समस्याले गुमनाम रहेको बझाङको चम्ला अर्थात् गोरखाली झरना पुग्न सडकको पहुँचसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण:फेरियो स्थानीयको दैनिकी

उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’

नारायणगढ–बुटवल सडकखण्ड विस्तारः पाँच वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।’

सडक सकस

यतिबेला राजधानीमात्र हैन, बाहिरका राजमार्ग र सडक निर्माणमा समेत यही पीडादायी अवस्था देखिएको छ। विडम्बना, ती कुनै पनि छोटो अवधिमा सम्पन्न हुने छाँटकाँट देखिन्न।

धुलिखेल–खावा सडकको ठेक्का तोड्ने तयारी, ७ दिनभित्र स्पष्टिकरण माग

सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ।

हराउँदै परम्परागत पहिचान बोकेका घर

घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्।

प्राविधिक समस्याले ग्वार्काे फ्लाइओभरको काम प्रभावित

ठेक्का सम्झौता अनुसार चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर फागुन १२ गतेभित्रै बनेर सकिनुपथ्र्यो। निर्माण सुरु भएको १३ महिनापछि डिजाइनमा समस्या आएसँगै फ्लाइओभर निर्माणको काम झण्डै ६ महिना प्रभावित भयो।

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो।

श्री गुमेको महल अर्थात् श्रीमहल

राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।

करिब १८ खर्बको बजेट बनाउने गृहकार्य

बजेट निर्माणको मोडालिटी परिवर्तन गरेको सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२का लागि करिब १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य सुरु गरेको छ।

पुनर्निर्माण गरिँदै १३६ बर्से झोलुंगे पुल

एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्