४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुबिसु र नोकियाको सहकार्यमा अत्याधुनिक अप्टिकल नेटवर्क

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा चार सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ।

विज्ञापन व्यवसाय : सहकार्यको त्रिवेणी

विश्वमा १६औँ शताब्दीतिर विज्ञापन सुरु भए तापनि नेपालमा भने विज्ञापनको सुरुवात मोक्षसिद्धि पत्रिकाबाट वि.संं. १९१९ मा भएको देखिन्छ तर व्यवस्थितरूपमा भने विज्ञापन एजेन्सीहरू संगठित भई कार्य गर्न लागेका करिव तीन दशक भएको छ।

यसरी सम्भव भयो प्रदेश २ मा सत्ता सहकार्य

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’

युनिलिभर समेतको सहकार्यमा धौलागिरिको फोहर संकलन र प्रशोधन

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको जनाइएको छ। जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुको असमायिक मृत्युको कारक बनिरहेकोे जनाउँदै त्यसले हिमालको सुन्दरतालाई नष्टसमेत पारिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।

सार्वजनिक–निजी सहकार्य

सरकारले निजी क्षेत्रलाई परेको अप्ठेरा बुझ्दै त्यसैअनुसार नीतिगत एवं कानुनी सुधारका साथै उद्योग व्यवसायमैत्री वातावरण सिर्जना गरिदिन आवश्यक छ भने निजी क्षेत्रले पनि आफ्नो घोषणाअनुरूप लगानी बढाउन जरुरी छ।

कोभिडविरुद्ध बिम्स्टेक सदस्यबीच सहकार्य आवश्यक

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड महामारीविरुद्ध लड्दै जनताको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई पुनःऊर्जाशील बनाउन बिम्स्टेक सदस्य मुलुकबीच सहयोग र सहकार्य आवश्यक भएको औंलाएका छन् ।

धनगढीमा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

समाज तथा टोलमा घट्ने घटना तथा सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।

दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक : कवि विनोदी

वरिष्ठ कवि गोविन्दराज विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

'काेराेनासँग मिलेर लडाैं"

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनसेलकाे स्वास्थ्य र युनिसेफसँग सहकार्य

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ।

समृद्धिका लागि सहकार्य हुन्छ : उपप्रधानमन्त्री

नेपाल बिल्डटेक एक्स्पो, २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार निर्माणबिना समृद्ध नेपालको जग बसाल्न नसकिने उल्लेख गर्दै यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्