६ वैशाख २०८१ बिहीबार

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

दोलखाको तामाकोशीमा एकीकृत समाजवादी र वैत्येश्वरमा कांग्रेस विजयी

दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष पद जितेको छ भने वैत्येश्वर गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ। तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी अध्यक्ष पदमा विजयी भएका छन्।

तीर्थयात्री बोकेको बोलेरो दुर्घटनाः तीनजनाको मृत्यु, १४ घाइते

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।

कोशीमा पहिलोपटक कक्षा ११ को पढाइ

कक्षा दशभन्दा माथि पढाइ हुने शिक्षालय नहुँदा यसअघि यस क्षेत्रका विद्यार्थी इनरुवा, इटहरी र विराटनगर गएर पढ्ने गरेका थिए।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्