धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन
सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ। यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए।
सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ। यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए।
साधारण सेयरको प्राथमिक निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्, ६ लघुवित्त तथा बिमा र अन्य कम्पनी २–२ छन्।
एनआइबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानी सचेतनामूलक कार्यक्रम गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलको सफलता कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायत सेवा प्रदान गर्दै आएको छ।
शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिने कार्यक्रमअनुसार योग्यता पुगेका व्यक्तिलाई जनही सात लाख रूपैयाँसम्म ऋण दिने भनिएको छ। शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गर्न कम्तीमा स्नातक तह पास गरेको, ४० वर्ष ननाघेको हुनुपर्छ ।
सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकारगर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।
बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ।
मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर्नेमा जोड दिए ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लिएको छ।
कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँ बराबरको कारोबार भयो।
संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।