१९ असार २०८१ बुधबार
image/svg+xml

यस्ताे छ लगानी सम्मेलनको कार्यतालीका

आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्र सञ्चालन हुँदैछन्।

जसपाले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको कार्यतालिका

जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

इलाम-२ उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।

एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

काउन्सिलले यहि अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो।

दिल्लीलाई हराउँदै मुम्बईले खोल्यो खाता, गुजरातमाथि लखनउको जित

आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै जारी सिजनमा मुम्बईले पहिलो जित हात पारेको हो।

आईपीएलको पूर्ण खेल तालिका सार्वजनिक (विस्तृत विवरणसहित)

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को विस्तृत खेल तालिका सार्वजनिक गरेको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

नेपाल र क्यानडाबीचको खेल माघ २५ देखि

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र क्यानडाबीचको खेल पर्सिदेखि सुरु हुँदैछ।

राष्ट्रिय सभा निर्वाचन: आज उजुरी उपर छानबिन, दुई उम्मेदवारविरुद्ध उजुरी

आयोगले हिजो मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्