२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आईपीएलको पूर्ण खेल तालिका सार्वजनिक (विस्तृत विवरणसहित)

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले विस्तृत खेल तालिका सार्वजनिक गरेको छ।

भारतमा लोकसभा निर्वाचन हुने भएकाले पहिलो चरणमा २२ मार्चदेखि ७ अप्रिलसम्मको मात्रै सार्वजनिक गरिएको आईपीएलको विस्तृत खेल तालिका सोमवार सार्वजनिक गरिएको हो।

आईपीएलले जारी गरेको सम्पूर्ण खेल तालिका अनुसार फाइनल म्याच २६ मेमा हुने भएको छ।

यस्तै पहिलो क्वालिफायर खेल २१ मे मा र एलिमिनेटर खेल २२ मेमा हुने छ।

जानौँ आईपीएलको सम्पूर्ण खेल तालिकाः

प्रकाशित: १३ चैत्र २०८० ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App