२१ असार २०८१ शुक्रबार
image/svg+xml

टि२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।

राष्ट्रिय सभाको मर्यादा

पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।

नेपाल सुपर लिगः बुटवल लुम्बिनी र जितविहीन झापा भिड्दै

आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।

युरो कप–२०२४: खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने

समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्ता छन् कार्यक्रम

आयोगले शुक्रवार सूचना जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

अबदेखि टाइफाइडविरुद्धको खोप 'राष्ट्रिय खोप तालिकामा'

बैठकले नेपाललाई टाइफाइडमुक्त बनाउन टाइफाइडविरुद्धको खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्ने निर्णय गरेको छ।

वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको शेखर समूहको निष्कर्ष

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ।

विधिपूर्वक समापन गरियो तीज

भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज)पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।

देशभरका शिवालयमा भक्तजनको भुइँचो (तस्बिरसहित )

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ।

तीजमा पशुपतिनाथमा कमाण्ड पोष्‍टको स्थापना

हरितालिका तीजको अवसरमा पशुपतिनाथमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। हिजो देखि पशुपतिनाथको मन्दिर परिसरमा कमाण्ड पोष्‍टको स्थापना गरिएको छ।

आज हरितालिका (तीज) व्रत

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

‘तीजमा महिला, पुरुष दुवैले व्रत लिनुपर्छ’

धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

आज दर खाने दिन

भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्