२३ भाद्र २०८१ आइतबार
image/svg+xml

फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ।

बालबालिका राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधारः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन्।

आठ बुँदे घोषणा पत्र जारी गर्दै बालभेला सम्पन्न

विभिन्न आठ बुँदे घोषणा पत्र जारी गर्दै कैलालीको टीकापुरमा बालभेला सम्पन्न भएको छ । जिल्लाका विभिन्न पालिकाका ५६ जना बालबालिकाहरुको सहभागिता रहेको भेला दुई दिनसम्म सञ्चालन भएको थियो। भेलामा दिगो विकास लक्ष्य तथा बाल संरक्षणका सवालहरुमा छलफल भएको थियो।

आज ५९औँ राष्ट्रिय बाल दिवस

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

निलो प्रकाशमा सजियो रानीपोखरी र धरहरा

यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो।

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणयमा थप प्रयास आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन्।

बालबालिकामा लगानी किन?

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्