विश्वासको मतको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।
वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
विश्वासको मत विभाजनका लागि बुधबार डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्तव्य राख्दै राजीनामा दिएर मार्ग प्रशस्त गरेको घोषणा गरेकी थिइन्।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन्।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिईन्। सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेकी थिईन्।
हाल १ सय ९ सांसद रहेको बागमती प्रदेशमा बहुमतसहित ५६ सांसद रहेको नेकपा एमाले फुटेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्।
गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले दलगत रुपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
प्रस्तावमाथि छलफल र मत विभाजन हुने दिन आइतबार नेपाली कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेशसभा बैठक नै स्थगित गर्न माग गरेपछि प्रदेश १ को सरकारको आयु केही दिनका लागि लम्बिएको हो।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको आइतवारको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छिन्।
प्रस्ताव पेश गर्दै उनले आफुले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेको उल्लेख गरिन्।
प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेशसभा सदस्यले मत दिएका थिए।
यता प्रतिपक्षी दलका नेताहरूले भने सरकारले बहुमत गुमाइसकेर पनि सत्ता छाड्न आनाकानी गरिरहेको आरोप लगाएका छन्।
प्रदेश सभाबाट पारित निती तथा कार्यक्रम अनुसार विनियोजित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले सभामा प्रष्ट्याए, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गरिएको छ। सरकारविरुद्ध षड्यन्त्र भएको छ।’
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।