९ आश्विन २०८१ बुधबार
image/svg+xml

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।

प्रभावकारी ढङ्गले काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुखको निर्देशन

उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिए।

बैठक सञ्चालनका लागि सङ्ख्या नपुगेपछि भदौ १८ गतेसम्मका लागि संसद स्थगित

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।

सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन्।

संसद् खुलाउन राष्ट्रपतिले देखाए सक्रियता, भेटे सभामुख र अध्यक्षलाई

संघीय संसद्को अवरोध हटाउने सम्बन्धका छलफल गर्न राष्ट्रपति पौडेलले आज प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

आज सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको संसदीय समितिका सभापति चयन तथा अवरोध भइरहेको संसद खुलाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

निरन्तर ओरालोमा महराको ‘शालीनता’

प्रतिनिधि सभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’को ‘साख’ पुनः फर्काउन चाहेका माओवादी नेता कृष्णबहादुर महराका लागि गत निर्वाचन अग्निपरीक्षा थियो, तर उनी सो परीक्षामा सहभागी भएनन्।

संघीय व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन।

व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्।

लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएका छन।

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पु¥याउन आवश्यक रहेको बताएकी छिन्।

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दुई घन्टा पछि सारे संसद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्। आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्